काठमाडौँ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । विश्वभर हालसम्म ४० लाख ९२९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका हुन् ।
विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन । विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।
प्रकाशित | २४ असार २०७८, बिहीबार १२:५०