सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

काठमाडौँ । सरकारी कर्मचारीको तलब २ हजार बढेको छ । यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिनु भयो । आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिनु भयो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १८:५७