नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च भएको प्रतिक्रिया दिनु भएको छ । भट्राईले ट्वीट गर्दै भन्नुभयो, ‘यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ।’

भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको बताउँदै पछिल्लो कदम पनि त्यसैको कडी भएका बताउनु भयो ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार ०७:४२