ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैनः माधव नेपाल

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाउनु भएको छ । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताउनु भएको हो ।
ओलीमा गुट चलाउने प्रवृत्ति रहेको .उहाँले बताउनु भयो ।
ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष ने
पालले बताउनु भयो ।


प्रकाशित | २८ पुष २०७७, मंगलवार १८:३१