एनआरएनए जापानको पहलमा ३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति (नामावलीसहित )

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको संयोजनमा आईएचएनओ  (IHNO) ले दिँदै आएको छात्रवृत्तिको लागि परेको आवेदन मध्येबाट छनौट हुन सफल विद्यार्थीहरुको नाम सार्वजनिक गरिएको छ ।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार बिद्यार्थीले छात्रवृतिको लागि परेको आवेदन अनुसार आईएचएनओले सबैको कागजात हेरी मापदण्ड पुर्याएका ३० जना विद्यार्थीहरुलाई छनौट गरी लिस्ट पठाएको हो । यस्ता छन्छ नौट भएका विद्यार्थीहरु :-


प्रकाशित | २३ पुष २०७७, बिहीबार २०:३१