प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् बैठक बोलावट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाउनु भएको छ ।
आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने बताइएको छ ।


प्रकाशित | २० पुष २०७७, सोमबार १२:११