काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएसँगै आज अनसन तोडिने भएको छ । सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच सहमति भएपछि आइतबारबाट डा. केसीले जारी राख्नु भएको अनशन तोड्न लाग्नुभएको हो ।


प्रकाशित | २५ आश्विन २०७७, आईतवार ०७:२४