मन्त्रिपरिषद्का १० वटा महत्वपूर्ण निर्णयहरु यस्ता छन् (सूचीसहित)

काठमाडौ। मन्त्रिपरिषद्ले बिहीबार गरेका १० वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ । परराष्ट्र तथा सरकारका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आजका मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।


प्रकाशित | १६ आश्विन २०७७, शुक्रबार ०८:०३