लायन्स क्लव अफ काठमाडौं मोडेलद्धारा रक्तदान कार्यक्रम (फोटोफिचर )

भक्तपुर – लायन्स क्लव अफ काठमाडौं मोडेलले रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । मध्यपुर थिमीमा आयोजीत रक्तदान भब्य रुपले सम्पन्न गरिएको हो ।

Image may contain: 6 people, including Anil Shiwakoti, people standing and outdoor

लायन्स क्लव अफ काठमाडौं मोडेलका प्रेसिडेन्ट अनील शिवाकोटीका अनुसार आज ६८ पिन रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा सहभागिलाई चार्टरका प्रेसिडेन्ट लक्ष्मी राज अधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Image may contain: 1 person, on stage and shoes

रक्तदान कार्यक्रम वर्तमान कोभिड-१९ लाई मध्यनजर गर्दै सामाजीक दूरी कायम गर्दै आयोजना गरिएको थियो ।

Image may contain: 5 people, including Anil Shiwakoti, people standing, child and outdoor
Image may contain: 6 people, including Krishna Ram Prakriti Bhattarai and Anil Shiwakoti, people standing and outdoor
Image may contain: 4 people, including Anil Shiwakoti, people standing and outdoor
Image may contain: 2 people, including Anil Shiwakoti, people standing
Image may contain: 6 people, including Tirtha Khadka and Anil Shiwakoti, people standing and outdoor


प्रकाशित | २४ श्रावण २०७७, शनिबार २०:५२