पोखरा : गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमीत थपिएका छन् । स्वाथ्य निर्देशनालय गण्डकीले आइतबार बिहान जारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपरासी बर्दघाटमा गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन ।
आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र वलपरासी बर्दघाटका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार ०८:०२