काठमाडौं- नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।
प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार १८:५५