आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेडकाे बजेट सार्वजनिक

काठमाडौँ:  सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनीक गरेको छ । । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७ /०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । बजेटमा वित्तीय व्यवस्थानको लागि १ खर्ब ७२ अर्ब विनियोजन भएको छ ।

सो बजेट पूर्तिका लागि राजस्वकाबाट ८ अर्व ८९ करोड ६२ लाख, वैदेशिक सहयोगबाट वाट २ खर्व ९९ अर्व र आन्तरिक ऋणबाट २ खर्व २५ अर्व अनुमान गरिएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १९:०९