तेलको मूल्यमा गिरावट, पेट्रोल, डिजल र मट्टितेलको भाउ १०–१० रुपैयाँ घट्यो

काठमाडौं : काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ १०–१० रुपैयाँ घटाएको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएका कारण बुधबार रातिदेखि लागू हुनेगरी इन्धनको भाउ घटाएको निगमले जनाएको छ ।


प्रकाशित | १९ चैत्र २०७६, बुधबार २२:३०