एनआरएनए उपाध्यक्ष मन केसीलाई मातृशोक

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष मन केसीलाई मातृशोक परेको छ । केसीको आमा सुरत कुमारी खत्रीको ९४ वर्षको उमेरमा निधन भएको हो । विं.सं १९९४ मंसिर १ गते जन्मनुभएको स्वं सुरत कुमारी खत्रीको यही २०७६ फागुन २७ गते निधन भएको हो ।


प्रकाशित | ३ चैत्र २०७६, सोमबार २०:३६