विश्व सुन्दरी टोनी एन सिंहको सम्मानमा डिनर कार्यक्रम (फोटोफिचर )

वर्ल्ड टोनी एन सिंह र मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेको स्वागतमा हिड्न टेजर संस्थाले डिनर कार्यक्रमको आयोजना गरेको छ । होटल अन्नपूर्णमा आयोजीत डिनर कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठ, पूर्व मिस नेपालहरु, नेपाली सेलिब्रेटिहरुको सहभागिता थियो ।

 


प्रकाशित | २४ फाल्गुन २०७६, शनिबार १६:१०