अभिनेत्री दिपीका हरर फिल्ममा देखिँदै

काठमाडौँ : बलिउड नायिका दिपीका पादुकोण हरर फिल्म ‘अरुन्धती’मा देखिँदैछिन् ।  नायिका दिपीकाले पहिलो पटक हरर फिल्ममा काम गर्न लागेकी हुन् । हरर जनरामा निर्माण हुने फिल्म ‘अरुन्धती’ अनुष्का शेट्टीको तेलुगू फिल्मको हिन्दी रिमेक हो ।


प्रकाशित | १९ कार्तिक २०७६, मंगलवार १५:२६