एनआरएनए यूकेमा मतदान जारी (लाईभ )

लन्डन:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेमा मतदान जारी छ । यूकेमा नयाँ नेतृत्व चयनका लागि विभिन्न १३ वटा मतदान केन्द्रमा मतदान जारी रहेको हो । यूके यस पटक विश्वको सबैभन्दा ठूलो एनसिसी बनेको छ ।

१३ हजार ६ सय २९ सदस्य रहेको यूकेमा अध्यक्ष पदका लागि पुनम गुरुङ र शेर सुनार प्रतिस्पर्धामा हुनुहन्छ । निर्वाचनमा १ सय १७ जना उम्मेदवार रहेका छन् । मतदान बेलुका ८ बजेसम्म चल्नेछ ।

NRNA UK Election 2019

Posted by Everest Media on Saturday, 14 September 2019


प्रकाशित | २८ भाद्र २०७६, शनिबार २०:१६