गैर आवासीय नेपाली संघ नर्वेको अध्यक्षमा नयन मल्ल निर्वाचीत

नर्वे : गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आगामी कार्यकालको लागि नयन मल्ल अध्यक्षमा निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने राजु अर्याल निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा किरण गुरुङ, जीवन बहादुर शाही र प्रदिप अधिकारी, महासचिवमा प्रवीत्रा बस्नेत, कोषाध्यक्षमा अञ्जन बाँस्तोला, महिला संयोजकमा गोमा कुमारी सुवेदी, युवा संयोजकमा नारायण थापा निर्वाचीत हुनुभएको छ ।

त्यस्तैगरि, नयाँ कार्यसमिति सदस्यहरुमा क्रमश : अन्जु उपाध्याय, दिपक पौडेल, जीव नाथ भटराईलाई , पवन आचार्य, सागर अर्याल र सिद्धार्थ घले निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | १५ भाद्र २०७६, आईतवार १८:०४