‘मेतोक’को ट्रेलर रिलीज (भिडियो )

काठमाडौँ : ह्योल्मो भाषामा निर्माण भएको फिल्म ‘मेतोक’को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्यक समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको सिनेमाको ट्रेलरमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको फिल्म यही वर्ष रिलिज गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ ।


प्रकाशित | ३ भाद्र २०७६, मंगलवार १२:१५