सोमबार दुई अर्बको टे«जरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको टे«जरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।


प्रकाशित | १ भाद्र २०७६, आईतवार २१:१४