काठमाडौं : बोल्ड तस्वीर सामाजिक सञ्जालमा पोष्ठ गरेरै चर्चामा आउने सुन्दरीको रुपमा चिनिन्छिन् सुष्मा अधिकारी । ३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै ब्यस्त छिन् । सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सक्रिय सुश्मा इन्स्टाग्राममा बोल्ड तस्वीर राख्न हिच्किचाउदिनन् । राजधानी दैनीकमा प्रकाशित उनका केही तस्वीर ।
प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १०:२२