प्रचण्डको नातिनी स्मिताको ‘मायालु तिमी कता छौं’ (भिडियो)

काठमाडौं : सरोज ओलीको निर्देशन रहेको कार्टुन्ज क्रुको ‘मायालु तिमी कता छौं’ बोलको गीत रिलीज भएको छ । गायिका स्मीता दाहाल र राजनराज सिवाकोटीको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा सरोज अधिकारी र स्मीता दाहालको अभिनय रहेको छ । गीतमा राजनराजकै संगीत रहेको छ भने गीतलाई दिनेश थपलियाले लेखेका हुन् । संजय लामाको छायाँकन, विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सन्देश शाहको सम्पादन रहेको छ ।


प्रकाशित | २२ श्रावण २०७६, बुधबार १०:२४