तीज गीतमा छाउँदै बेली डान्सर बिनु शाक्य (भिडियोसहित )

काठमाडौं : लोक तथा आधुनिक गीतका दर्जनौं भिडियोहरुमा मोडलिङ गरिसक्नु भएको बिनु शाक्य पछिल्लो समय तीज गीतमा पनि छाउँदै जान थाल्नुभएको छ । बीनुले तीजको गीतको भिडियोमा नृत्य गर्नुभएको हो । बिनुले ‘दुई दिन अघिमात्रै गायक प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीतमा नृत्य गर्नुभएको छ । बिनुसँग लोकप्रिय मोडल शंकर बिसीले साथ दिनुभएको छ । गीतमा रमेश बिजीको शब्द र कृष्ण बिकको संगीत रहेको छ ।


प्रकाशित | १३ श्रावण २०७६, सोमबार १३:२९