काँग्रेस महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी अत्याधिक मतका साथ विजयी, कसको कति मत ? (सूचीसहित)

काठमाडौं – नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी अत्याधिक मतका साथ विजयी हुनु भएको छ । हाल काँग्रेसको महासमिति सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सल्लाहकार समेत रहनु भएको भण्डारीले १४औँ महाधिवेशनका लागि भएको निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुनु भएको हो ।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ बाट भण्डारीले कुल खसेको ३ सय ६६ मतमा सबैभन्दा बढी २३८ मत प्राप्त गर्नु भयो । यो मत विजयी उम्मेदवारमध्येकै सबैभन्दा बढी हो ।

त्यस्तै, काँग्रेस क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा सन्तोष चालिसे २०५ मतका साथ विजयी हुनु भयो भने अर्का प्रतिस्पर्धी दिपेन्द्र लामाले १५९ मत चित्त बुझाउनु भयो ।

कुन पदमा को-को भए विजयी ? यस्तो छ मतपरिणाम

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ को १४ औं क्षेत्रीय अधिवेशनको मत परिणाम
जम्मा खसेको मत : ३६६)
सभापति (१ जना)
१) सन्तोष चालिसे २०५ (विजयी)
२) दिपेन्द्र लामा १५९
सचिव (२ जना)
१) दिपक रिसाल २१३ (विजयी)
२) भुवन लामा १८५ (विजयी)
३) मनोज ढुंगाना १७७
४) दिनेश अर्याल १३६
सह–सचिव (२ जना)
१) प्रेम प्रसाद श्रेष्ठ १६५
२) श्रीबहादुर योगी १६५
३) अमृत खड्का १८० (विजयी)
४) सुदिप पण्डित क्षेत्री १९२ (विजयी)
क्षेत्रीय कार्य समिति सदस्य (महिला खुल्ला) २ जना
१) उमादेवि थापा १४७ (विजयी)
२) उर्मिला सापकोटा १४६
३) देवकी ढकाल १३३
४) मञ्जु पुडासैनी १९१ (विजयी)
क्षेत्रीय कार्यसमिति सदस्य (खुल्ला तर्फ) ३ जना
१) दिपक ढुंगाना १८२ (विजयी)
२) नारायणहरि फुयाँल १५५
३) पुजा निरौला खड्का १९० (विजयी)
४) मैया नायजु १६७ (विजयी)
५) युवराज भुजेल १६४
६) सुरज ढुंगाना १५१
क्षेत्रीय कार्यसमिति सदस्य (खस आर्य ः पुरुष) २ जना
१) अर्जुन प्रसाद सापकोटा १३५
२) नितेश पोखरेल १९२ (विजयी)
३) मुक्तिनाथ डोटेल १२७
४) राजेश अधिकारी २०९ (विजयी)
क्षेत्रीय कार्यसमिति सदस्य (खस आर्य ः महिला) १ जना
१) तारा खड्का थापा १२८
२) देवकी खड्का २१
३) मोनिका खतिवडा १७० (विजयी)
क्षेत्रीय कार्यसमिति सदस्य (आदिवासी जनजाति पुरुष) २ जना
१) बुद्धिमान तामाङ १५५
२) विनोद गुरुङ १७५ (विजयी)
३) विमान लामा १८२ (विजयी)
४) राजेश श्रेष्ठ १२६
केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला पुरुष) १० जना
१) आत्माराम ढकाल १२८
२) किरण केसी १६१
३) कुमारराज सुवेदी १७२ (विजयी)
४) कृष्ण जी खड्का १८० (विजयी)
५) कृष्ण बहादुर थापा १२०
६) गोविन्द हरि पुडासैनी १६१
७) छिरिङ दोर्जे लामा २०१ (विजयी)
८) जगन्नाथ धिमाल १६५ (विजयी)
९) जयराम पुडासैनी १२६
१०) डुजाङ शेर्पा १८४ (विजयी)
११) दिवाकर न्यौपाने १६०
१२) दुर्गा बराल १९४ (विजयी)
१३) नारायण बहादुर सुवेदी १९९ (विजयी)
१४) पर्शुराम पोखरेल १७४ (विजयी)
१५) विनय पण्डित १५१
१६) मनराज श्रेष्ठ १६३
१७) महेश कुमार ढुंगाना ८९
१८) रमेश अर्याल १८५ (विजयी)
१९) सुदर्शन सिग्देल १४७
२०) हरिबोल भण्डारी २३८ (विजयी)
केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला महिला) ४ जना
१) इन्दिरा कोईराला ११७
२) कमला नेपाली १५८ (विजयी)
३) गायत्री पुडासैनी १५४
४) गीता सिंखडा १८१ (विजयी)
५) विष्णुदेवि पुडासैनी २१४ (विजयी)
६) लता घिमिरे १३७
७) रुपा पोखरेल १३९
८) शान्ति नेपाल १७७ (विजयी)
केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य ः पुरुष) २ जना
१) जयराज भण्डारी १६३ (विजयी)
२) वशन्त केशर पण्डित १५२
३) राजन पोखरेल १६०
४) रामराज थापा १८३ (विजयी)
केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य ः महिला) २ जना
१) रेखा अर्याल १५४ (विजयी)
२) लक्ष्मी पुडासैनी १४९
३) लिला भट्टराई पौडेल १४७
४) लेख कुमारी पुडासैनी १९३ (विजयी)
केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति ः पुरुष) ३ जना
१) डम्बर बहादुर तामाङ १९१ (विजयी)
२) देव सुन्दर बज्राचार्य १७३ (विजयी)
३) ध्रुव श्रेष्ठ १३६
४) पञ्च बहादुर तामाङ १४९
५) लाल बहादुर लामा १६६ (विजयी)
६) सन्त कुमार श्रेष्ठ १५४
केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति ः महिला) २ जना
१) झुमा लामा १८३ (विजयी)
२) सन्तोषि लामा १४१
३) सत्यभामा श्रेष्ठ १७८ (विजयी)
४) सीता घिसिङ तामाङ ११६
क्षेत्रीय कार्यसमिति सदस्य (आदिवासी जनजाति ः महिला) १ जना
१) धनकान्छी श्रेष्ठ १४५
२) प्रमिला श्रेष्ठ १८५ (विजयी)
क्षेत्रीय कार्यसमिति सदस्य (दलित) १ जना
१) कमला बयलकोटी १८७ (विजयी)
२) सानु मिजार १४२
केन्द्रीय महाधिवेशन प्रतिनिधि (दलित) १ जना
१) कमल परियार १४६
२) विक्रम सुनार १५८ (विजयी)
केन्द्रीय महाधिवेशन प्रतिनिधि (मधेसी, मुस्लिम, थारु, अपाङ्ग, अल्पसंख्यक) १ जना
१) अनिल ध्वज कार्की १६२ (विजयी)
२) कर्मा दार्जे लामा (यटम) ३४
३) शाफिया खातुन १२४


प्रकाशित | ८ मंसिर २०७८, बुधबार १२:५४