विमानस्थलबाट एक थान पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

भैरहवा: भैरहवा विमानस्थलबाट एक थान पेस्तोल र १६ राउण्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खानतलासीका क्रममा पेस्तोल भेटिएको हो । । पक्राउ पर्ने व्यक्तिको नाम सार्वजनीक भने गरिएको छैन ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १७:३१