ढुंगा लागेर एकको मृत्यु

खोटाङ :  खोटाङमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका ६ का चन्द्रबहादुर विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । उक्त ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाएका छन् । दुर्घटनामा परी २० वर्षका प्रेम तामाङ घाइते भएका छन ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १३:१९