बजेट २०७६/७७ : वृद्ध भत्ता ३ हजार पुग्यो

काठमाडौं: सरकारले वृद्ध भत्ता १ हजार बढाएर ३ हजार पुर्याएको छ । ७० वर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई भक्ता बढाएको हो । यसबाट १३ लाख जेष्ठ नागरिक लाभान्वित हुनेछन् । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १६:४५