भियतनाम र कम्बोडियाको साताब्यापाी भ्रमण सकाएर प्रधानमन्त्री ओली स्वदेश फर्किदै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फीर्ता हुने कार्यक्रम छ । एक साता लामो भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकाएर बुधबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर गएका प्रधानमन्त्री ओली साँझ ७ बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको हो । प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतेसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको थियो ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार ०९:२८