सेवाग्राहीसँग घुस लिँदालिर्दै रंगेहात समातीए वन कार्यालयका निमित्त प्रमुख

रुकुम पश्चिम: एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदा लिर्दै रगेंहात समातीएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टोलीले चौरजहारी नगरपालिका–११, को चौफामा रहेको सब डिभिजन वन कार्यालयका निमित्त प्रमुख फरेस्टर महेन्द्र बिसीलाई रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धानआयोगको कार्यालय सुर्खेतको टोलीले उनलाई ७ हजार घुस सहितपक्राउ गरेको हो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १७:२५