आइसीसी भोकेशनल एजुकेशन कमिटीको अमेरिकाज् क्षेत्रको को–चिअरमा डा. प्रकाश अर्याल मनोनीत

टेक्सस : गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को अमेरिकाज् क्षेत्रको को–चिअरमा डा. प्रकाश अर्याल मनोनित हुनु भएको छ ।

एनआरएनए आइसिसी उपमहासचिव गणेश केसीको संयोजकत्वमा गठित कमिटीमा अमेरिका निवासी अर्याल अमेरिकाज् क्षेत्रको को चिअरमा मनोनीत हुनु भएको हो ।

अर्यालमा अमेरिकामा बौद्धिक र विज्ञ ब्यक्तीत्वको रुपमा परिचीत हुनुहुन्छ भने उहाँले नेपालमा विदेशी ज्ञान र सिप हस्तान्तरणमा समेत सहयोग पुर्याउँदै आउनु भएको छ ।


प्रकाशित | ७ आश्विन २०७९, शुक्रबार ०९:५५