सूर्यविनायक नगरपालिका-४ दधिकोटबाट कांग्रेसका न्यौपाने विजयी

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नंं. ४ दधिकोटबाट कांग्रेसका लछुराम न्यौपाने वडाध्यक्षमा विजयी हुनु भएको छ । न्यौपानेले २२८ मतान्तरले एमालेका भोला रावतलाई पराजीत गर्नु भएको हो । न्यौपानेले १ हजार ७६२ मत पाउनु भयो भने निकटतम प्रतिद्धन्द्धी रावतले १ हजार ५३४ मत प्राप्त गर्नु भयो ।

कांग्रेसले एक जना वडा सदस्य जित्यो भने अन्य तीन जना वडा सदस्य एमालेले जितेको छ । अघिल्लो २०७४ सालको निर्वाचनमा यो वडा नेकपा एमालेले जितेको थियो ।

No photo description available.


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार २३:५७