भक्तपुर : सूर्यविनायक नगरपालिका -२ बालकोटबाट नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको छ । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी हुनु भयो ।
उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गर्नु भयो । यो वडामा अघिल्लो निर्वाचनमा पनि नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो ।

प्रकाशित | २ जेष्ठ २०७९, सोमबार ०१:३६