कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं : कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार १६ र २२ वर्षीय दुई जनामा कोरोना संक्रमण  पुष्टि भएको हो ।


प्रकाशित | २५ बैशाख २०७७, बिहीबार २०:५६