लुक्लामा विमान दुर्घटना: विस्तृत विवरण आउँन बाँकी

काठमाडौं :लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । विमानले उडान भर्ने क्रममा अर्को हेलिकप्टरमा ठोक्किँदा विमान दुर्घटना भएको बताइएको छ । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विस्तृतु विवरण भने आउन बाँकी छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार ०९:५८