१० करोडको ट्रेजरी बिल बिक्री गरिदैं

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।


प्रकाशित | २७ श्रावण २०७६, सोमबार ११:५८