स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा गर्न उपत्यका मेयर्स फोरमको माग, कडाईका साथ सरकारलाई दबाब दिने निर्णय

भक्तपुर : उपत्यका मेयर्स फोरम औपचारिक रुपमा दर्ता भएको छ । फोरम ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । मध्यपुर थिमी नगरपालिकाको जर्मन होम्समा शुक्रबार बसेको फोरमको आठौ बैठकमा अध्यक्ष चिरीबाबु महर्जनले दर्ता प्रक्रिया सम्पन्न गरि प्रमाणपत्र प्रात भएको जानकारी गराउनुभयो । बैठकले स्मार्ट सिटीको नाममा लामो समयदेखि जग्गा रोक्का हुँदा जनताहरु अत्यन्तै प्रताडीत … Continue reading स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा गर्न उपत्यका मेयर्स फोरमको माग, कडाईका साथ सरकारलाई दबाब दिने निर्णय