स्मार्ट सिटीको विषयलाई टुंग्याउन सहरी विकास मन्त्रीसहितको प्रतिनिधिमण्डद्धारा स्थलगत निरीक्षण, तत्काल रोक्का जग्गा फुकुवा गर्न जनप्रतिनिधिहरुको माग

काठमाडौं:  स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवाको माग गर्दै पूर्वी उपत्यकाका जनप्रतिनिधिहरुले सहरी विकास मन्त्री धन बहादुर बुढाको ध्यानर्कषण गराएका छन् । पूर्वी उपत्यकाका कागेश्वरी, शंखरापुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपूर थिमी नगरपालिकाका जनप्रतिनिधिहरुसँग यसअघि पटक पटक स्मार्ट सिटीको नाममा रोक्का जग्गाको तत्काल निकास दिन माग गर्दै आएका थिए । सोही दबाबका कारण यसअघि सहरी … Continue reading स्मार्ट सिटीको विषयलाई टुंग्याउन सहरी विकास मन्त्रीसहितको प्रतिनिधिमण्डद्धारा स्थलगत निरीक्षण, तत्काल रोक्का जग्गा फुकुवा गर्न जनप्रतिनिधिहरुको माग