स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा प्राधिकरणले थाल्यो छलफल

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा पूर्वी उपत्यकाका पाँच नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल थालेको छ । पूर्वी उपत्यकाका कागेश्वरी, शंखरापुर, चाँगुनारायण, सूर्यविनायक र मध्यपूर थिमी नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल थालेको हो । स्मार्ट सिटी बनाउन भन्दै पूर्वी उपत्यकाका पाँच नगरपालिकाभित्रको १ लाख रोपनी जग्गा सात वर्षदेखि रोक्का छ । … Continue reading स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा प्राधिकरणले थाल्यो छलफल