कोरियाबाट महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता

काठमाडौं:  गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले विभाजित रहेको संस्थालाई तीन महिनाभित्र एकताबद्ध गरी छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । कोरिया भ्रमणमा रहेका उहाँले आफ्नो टिमका उम्मेदवारहरु र डेलिगेट्स एवम सदस्यहरुबीच आयोजना गरिएको अन्तरसंवादलाई सम्बोधन गर्दै उनले एक्सनमा उत्रेर काम गर्ने र एकता गराउने प्रतिबद्धता जनाउनु भएको हो । … Continue reading कोरियाबाट महेश र विनोदले गरे सामूहिक सम्बोधन, तीन महिनाभित्र एनआरएनएलाई एकताबद्ध गराउने प्रतिबद्धता