एनआरएनको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने अध्यक्षका प्रत्यासी श्रेष्ठको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले नेपालमा वैदेशिक लगानी भित्राउन ठोस नीतिगत पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले गैर आवासीय नेपाली संघको परिकल्पना अनुरुप दिगो विकास र समुन्नत नेपालको सपना साकार पार्न गैर आवासीय नेपालीहरुले विेदशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजी नेपाल भित्रयाउन एक उच्चस्तरीय … Continue reading एनआरएनको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने अध्यक्षका प्रत्यासी श्रेष्ठको प्रतिबद्धता