एनआरएनए निर्वाचन: डा. केशव पौडेलले गरे अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई समर्थन

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा महेश श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको छ । आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको हो । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार को बन्ने चर्चा भइरहेको बेला डा. केशव पौडेलले श्रेष्ठलाई समर्थन गरेपछि एकल उम्मेदवार बन्नु भएको हो … Continue reading एनआरएनए निर्वाचन: डा. केशव पौडेलले गरे अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई समर्थन