चाँगुनारायणका सामुदायिक विद्यालयमा निरन्तर अनुगमन, एक महिना भित्र नतिजा निस्कने गरि शैक्षीक गुणस्तर सुधार गर्ने विद्यालयहरुको प्रतिबद्धता

भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षीक गुणस्तर अभिबृद्धिमा विशेष जोड दिएको छ । नगरपालिकाको शिक्षा शाखाले विद्यालयको सघन उपचारात्मक अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै शैक्षीक गुणस्तर अभिबृद्धिमा विशेष जोड दिएको हो । नगरपालिकाले साउन २ गतेदेखि प्रारम्भिक चरणको सुपरिवेक्षण कार्य तीब्रता साथ अगाडि बढाइरहेको छ । विद्यालयहरुको भौतीक, प्रशासनीक र शैक्षीक अवस्था बारेमा जानकारी लिने उद्देश्यले … Continue reading चाँगुनारायणका सामुदायिक विद्यालयमा निरन्तर अनुगमन, एक महिना भित्र नतिजा निस्कने गरि शैक्षीक गुणस्तर सुधार गर्ने विद्यालयहरुको प्रतिबद्धता