लम्पी स्किन रोग नियन्त्रण गर्न चाँगुनारायणका वडा-वडामा खटिए पशु चिकित्सकसहितको प्राविधिक टोली

भक्तपुर । एक महिना अगाडि देखि नै लम्पी स्किन रोग विरुद्ध खोप अभियान सञ्चालन गरेको चाँगुनारायण नगरपालिकाले लम्पी स्किन रोग थप फैलन नदिन र नियन्त्रणका लागि वडा-वडामा पशु चिकित्सकसहितको प्रावधिक टोली खटाएको छ । नगरपालिकाको पशुपंक्षी विकास शाखाले लम्पी स्किन रोग नियन्त्रणका लागि पशु चिकित्सकहरुसहितको प्राविधिक टोली खटाएको हो । पशु विकास अधिकृत खड्ग मैनालीका … Continue reading लम्पी स्किन रोग नियन्त्रण गर्न चाँगुनारायणका वडा-वडामा खटिए पशु चिकित्सकसहितको प्राविधिक टोली