सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठसहित)

भक्तपुर: सूर्यविनायक नगरपालिकाको १४ औं नगर अधिवेशन शूरु भएको छ । नगर प्रमुख बासुदेव थापाले नगर अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भयो । मेयर थापाले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विषेष नीति तथा कार्यक्रम सार्वजनीक गर्नु … Continue reading सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनीक (पूर्णपाठसहित)