सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधिको एक वर्ष: यस्ता छन् महत्वपूर्ण उपलब्धीहरु

भक्तपुर : सूर्यविनायक नगरपालिकाले एक वर्षमा भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गरेको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय निर्वाचबाट निर्वाचीत जनप्रतिनिधिले एक वर्षमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गरिएको हो । नगर प्रमुख बासुदेव थापा नेतृत्वमा रहेको जनप्रतिनिधिले नगरपालिकामा २०७९ जेठ ९ गते पदबहाली गर्नु भएको थियो । एक वर्षमा पूर्वाधार विकासका ४६९ वटा … Continue reading सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधिको एक वर्ष: यस्ता छन् महत्वपूर्ण उपलब्धीहरु