नागरिकता विधेयक प्रमाणीकरण भएकोमा एनआरएनएद्धारा खुसी ब्यक्त, सम्पत्तिको सुरक्षा र लगानीको वातावरण बन्ने विश्वास

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुसी ब्यक्त गरेको छ । संघले स्थापनकालदेखि उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको माग सम्बोधन भएकोमा खुसी ब्यक्त गरेको हो । एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसीले एक विज्ञप्ति जारी गर्नु हुँदै विधेयक प्रमाणीकरणसँगै एक पटकको नेपाली सधैँको नेपाली भन्ने मूल मन्त्रले छिट्टै … Continue reading नागरिकता विधेयक प्रमाणीकरण भएकोमा एनआरएनएद्धारा खुसी ब्यक्त, सम्पत्तिको सुरक्षा र लगानीको वातावरण बन्ने विश्वास