कागेश्वरी मनोहराले पछिल्लो ९ महिनामा उठायो १४ करोड ८८ लाख राजस्व

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चैत महिनामा १ करोड ७८ लाख ५१ हजार ३१८ रुपैयाँ राजस्व संकलन गरेको छ । ९ वटा वडा कार्यालय र नगरपालिका कार्यालयबाट गरि सो रकम संकलन भएको हो । त्यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षको ९ महिनामा १४ करोड ८८ लाख ६४ हजार ६४६ रुपैयाँ संकलन भएको जनाएको छ । वडा … Continue reading कागेश्वरी मनोहराले पछिल्लो ९ महिनामा उठायो १४ करोड ८८ लाख राजस्व