कागेश्वरी मनोहरा नगरपालिकामा माघसम्म ११ करोड ६१ लाख राजस्व संकलन, कुन वडाबाट कति ?

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको माघसम्म ११ करोड ६१ लाख १९ हजार ८६१ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा नगरपालिकाका ९ वटा वडा र नगरपालिकाबाट सो रकम राजस्व संकलन भएको हो । नगरपालिकाका अनुसार १ नं. वडाबाट ३१ लाख ५८ हजार ३६४ रुपैयाँ, २ … Continue reading कागेश्वरी मनोहरा नगरपालिकामा माघसम्म ११ करोड ६१ लाख राजस्व संकलन, कुन वडाबाट कति ?