एमाले दोलखाले छान्यो ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार, कुन पालिकामा को ?

चरिकोट : नेकपा एमाले दोलखाले जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु टुंगो लगाएको छ । आज बसेको एमाले दोलखाको बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उठाउने उम्मेदवारहरुको टुंगो लगाएको हो । यी हुन प्रमुख र उप्रमुखका उम्मेदवारहरु शैलुङ प्रमुख-धन बहादुर तामाङ उपप्रमुख-पार्वती कार्की थापा मेलुङ प्रमुख-हिरा कुमार थोकर उपप्रमुख- गायत्री आचार्य … Continue reading एमाले दोलखाले छान्यो ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार, कुन पालिकामा को ?