आगामी कार्यकालमा अधुरा योजनाहरु पूरा गर्न लागिपर्नेछु : बासुदेव थापा (अन्तर्वार्ता)

पाँच वर्षे कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ? समग्रमा मेरो पाँच वर्षे कार्यकाल अत्यन्तै उपलब्धीमूलक ठानेको छु । मैले नगरपालिकाको प्रमुखको जिम्मेवारी समालेपछि धेरै र निकै महत्वपूर्ण कार्य भएका छन् जो आम नगरबासीले अनुभव र मसहुस गरिरहनु भएको छ । अझ भन्नु पर्दा हामीले नेपालकै नमूना र उदाहरणीय रुपमा विकास निर्माणका कार्य गरेर देखाएका छौ । … Continue reading आगामी कार्यकालमा अधुरा योजनाहरु पूरा गर्न लागिपर्नेछु : बासुदेव थापा (अन्तर्वार्ता)